प्रधानमन्त्रीबाट पदमुक्त भएसंगै प्रचण्ड शीतलनिवासमा
काठमाडौँ । प्रधानमन्त्रीबाट पदमुक्त भएसंगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको सरकारी निवास शीतलनिवास पुगेका छन् । विश्वासको पद नपाएर पदमुक्त भएलगत्तै निवर्तमान प्रधानमन्त्री प्रचण्ड संघीय संसद भवन नयाँ वानेश्वरबाट राष्ट्रपति रामचन्द्र पौडेललाई