प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन कानुन व्यवसायीले बुझाए सभामुखलाई ज्ञापनपत्र
काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनका लागि सहयोग गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । स्रोतका अनुसार सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताएका हुन् । प्रधानन्यायाधीशले सडकको