३ आश्विन २०८१, बिहीबार

Tag: प्रदीप पौडेल

बिरामीको सुरक्षाका लागि आमनागरिकमा चेतना अभिवृद्धि गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलेले बिरामीको सुरक्षाका लागि आमनागरिकमा चेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् । विश्व बिरामी सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले बिरामी सुरक्षाको सुनिश्चिता गर्न विद्यमान नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र बिरामीमा