९ फाल्गुन २०८२, शनिबार

Tag: प्रदान

रु सोह्र लाखको स्वास्थ्य सामग्री प्रदान

२ साउन, बागलुङ । धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई मंगलबार रु १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ । इटालीको गैरसरकारी संस्था (एएनटी) को आर्थिक सहयोग, नेपालस्थित ‘डे वान हेल्थ’ र (एमटिटीएस) को सहकार्यमा लायन्स क्लब अफ