८ मंसिर २०८१, शनिबार

Tag: प्रतिवेदन प्रस्ताव

प्रतिवेदन प्रस्तावमाथि छलफल गर्न एमालेद्वारा १० समूह निर्माण

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० वटा समूह निर्माण गरेको छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न बैठकले १० वटा समूह निर्माण गरेको हो । तुलसीलाल स्मृति भवनमा शुरु भएको