१४ मंसिर २०८१, शुक्रबार

Tag: प्रतिलिपि अधिकार

प्रतिलिपि अधिकार विधेयक विधायन समितिमा

काठमाडौँ, ९ असार । राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उक्त प्रस्ताव गर्नुभएको थियो