१२ आश्विन २०८१, शनिबार

Tag: प्रतिकार्य

‘कोभिड–१९’ प्रतिकार्यमा तीनै सरकारको योगदान

कर्णाली । कोरोना महामारीबाट नेपालमा एक प्रतिशतभन्दा कम र कर्णालीमा त्यसभन्दा झनै तलको दरमा मृत्यु हुनुमा स्थानीय सरकारहरुले पु¥याएको योगदानलाई लिइएको छ । कोभिडको अवधिभर हेल्थडेस्क स्थापना, स्वाब सङ्कलन, कन्ट्याक्ट ट्रेसिङ, रेकर्डिङ तथा रिपोर्टिङ, प्राथमिक उपचार, कोभिडसम्बन्धी क्षमता अभिवृद्धिका तालीम,