१० फाल्गुन २०८२, आइतबार

Tag: प्रचण्डको घर

प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको भन्ने प्रमाणित गर्न सचिवालयको चुनौती

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरबाट २ गाडी पैसा सारिएको भन्ने प्रचार प्रमाणित गर्न उनको सचिवालयको चुनौती दिएको छ । जेनजी आन्दोलनपछि नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट