९ मंसिर २०८१, आइतबार

Tag: प्रकोप प्राथमिकीकरण

स्थानीय तहका प्रकोप प्राथमिकीकरणमा बाढीपहिरो

दमौली । तनहुँका १० वटै स्थानीय तहले जोखिम प्राथमिकीकरणमा बाढीपहिरो नियन्त्रणलाई सूचीकृत गरेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ का लागि तयार गरिएको प्रतिवेदनमा सबै पालिकाले प्रकोपको प्राथमिकीकरण गर्दा बाढीपहिरालाई उच्च जोखिममा राखेका हुन् । विपद् पूर्वतयारी