१२ पुस २०८१, शुक्रबार

Tag: प्रकाश बन्जारा सहयात्री

गजल-खुट्टा तानातान गर्नलाई छोड्न नेता ज्यु!

गजल खुट्टा तानातान गर्नलाई छोड्न नेता ज्यु! टुक्रीएको नेपाली मनलाई जोड्न नेता ज्यु! कुक्रीती विसंगतिले बिगार्यो हाम्रो देश बिदेशि भेष, भुषा चाडै तोड्न नेता ज्यु!! देश बिकाश गर्न लाई किन पछि हट्छौ सबै हाम्रो देशको आकृतीलाई मोड्न नेता ज्यु!! नेपाल