८ आश्विन २०८१, मंगलबार

Tag: पोखरी विवाद

पाटनको पोखरी विवादः हतारमा खन्ने कि तयारीका साथ खन्ने ?

८ साउन, काठमाडौं । ललितपुर महानगर कार्यालयसँगै दक्षिणपट्टि रहेको साढे पाँच रोपनीको खुला स्थलमा असारको ३१ गतेसम्म पर्यटकका सवारी साधन पार्किङ्ग भइरहेको थियो । साउन १ गते एकाएक पोखरी शिलान्यास भएपछि यो स्थानको चर्चा चुलियो । पार्किङ्ग भइरहेको उक्त स्थानको