२१ फाल्गुन २०८२, बिहिबार

Tag: पोखरीमा पौडी

मोरङमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

मोरङ, असार १९ । मोरङको जहदा गाउँपालिका-३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जना