४ आश्विन २०८१, शुक्रबार

Tag: पोखरा क्यानोनिङ

सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

पोखरा, २६ असोज । कोभिड– १९ का कारण बन्द रहेको कास्कीको माछापुछ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले