काठमाडौँ । अन्तत: लामो रस्साकस्सीपछि पाँच दलीय सत्ता गठबन्धनमा महानगरपालिकाको भागबण्डामा सहमति भएको छ । गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा दाबी छाडेसंगै महानगरपालिकाको भागबण्डामा सहमति भएको हो । आज मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका