१३ आश्विन २०८१, आइतबार

Tag: पोखरा उडेको जहाज

पोखरा उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण

काठमाडौं । पोखराको लागी उडेको गुण एयरलाइन्सको विमान फेरी काठमाडौंमै फर्किएको छ । जहाज उडेपछि प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको हो । जहाजको ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दिपछि पाइलटले जहाज फर्काउने निर्णय गरेका थिए ।