१३ आश्विन २०८१, आइतबार

Tag: पेस्तोल पड्किँदा

पेस्तोल पड्किँदा हवल्दार घाइते

रुकुमपश्चिम, ११ साउन । पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते हुनुभएको छ । नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते हुनुभएको हो । सशस्त्र