पूर्वमाओवादी नेतालाई ओलीको जवाफ: एमालेका नेताहरूलाई मिलाएपछि मात्र तपाईंहरूको पालो !
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लागेका पूर्वमाओवादी नेताहरु संकटमा परेका छन् । चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनबाट नेतृत्वमा पुग्न उनीहरूलाई समस्या परेको हो । आज पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी,