१२ आश्विन २०८१, शनिबार

Tag: पुसे १५ पर्व

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ‘पुसे १५’ पर्व मनाइँदै

कैलाली । कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ‘पुसे १५’ आज हर्षोल्लासपूर्वक मनाइँदैछ । मौलिक पहिचान बोकेको यो पर्व एक आपसमा दन्ते कथा सुनाउने र सुन्ने पर्वको रुपमा लिइने गरिन्छ । पर्वका अवसरमा गाउँघर तथा टोलमा एक आपसमा भेला