बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ पीपलचौरमा रहेको पुरानो बस्तीलाई नमूना एकीकृत बस्ती निर्माणका लागि स्थानीय बासिन्दा लागिपरेका छन् । नेवार समुदायको बसोबास रहेको सो बस्ती करीब चारसय वर्ष पुरानो भएको जानकारहरु बताउँछन् । विसं २०७२ को भूकम्पले