१३ आश्विन २०८१, आइतबार

Tag: पुनः दृष्टि फर्किदा

मोतियाविन्दुको शल्यक्रियापछि पुनः दृष्टि फर्किदा …

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो । ती आँखा शिविरमार्फत