१३ आश्विन २०८१, आइतबार

Tag: पीडितलाई न्याय

‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’

काठमाडौँ । “छोरीले जन्म लिनु नै पाप हो त ! दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु घटना बढिरहेका छन्”, महिला हिंसा, हत्या र बलात्कारका घटनाप्रति लक्ष्य गर्दै भावुक मुद्रामा सांसद आशाकुमारी विकले प्रश्न गरिन्, “हिजो मात्रै सुर्खेतमा सात वर्षीया बालिका गृश्म विक चार