८ मंसिर २०८१, शनिबार

Tag: पीङ

स्वास्थ्य मन्त्रालयको आग्रह : सार्वजनिक स्थलमा पीङ नहालौं

काठमाडौँ, असोज २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैमा सार्वजनिक स्थलमा लिंगे पीङ र रोटेपिङ नहाल्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा दसैंमा सार्वजनिक स्थलमा लिंगे पीङ र रोटेपिङ नहाल्न