१२ मंसिर २०८१, बुधबार

Tag: पीएसओको समेत संलग्नता

चिनियाँ नागरिक अपहरणमा न्यायाधीशका पीएसओको समेत संलग्नता

काठमाडौँ । नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न