५ फाल्गुन २०८२, मंगलबार

Tag: पिसीआर परीक्षण

कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

कर्णाली । कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग