९ आश्विन २०८१, बुधबार

Tag: पिसिआर मेशिन

कोरोनको महामारी सुरु भएको ४ महिनापछि डोटी जिल्ला अस्पतालमा पिसिआर मेशिन

डोटी, १४ साउन । कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा खरिद गरिएको पिसिआर मेशिन जिल्ला अस्पतालमा आज ल्याइएको छ । दुईवटा ट्रकमा मेशिन र स्वाब परीक्षण गर्ने सामग्री ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ । उक्त पिसिआर