८ मंसिर २०८१, शनिबार

Tag: पिण्डेश्वर-दन्तकाली पदमार्ग

धार्मिक पर्यटकीय गन्तव्य पिण्डेश्वर-दन्तकाली पदमार्ग

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा सुनसरी जिल्लाको पिण्डेश्वर-दन्तकाली पदमागलाई छनोट गरेको छ । परिचय पिण्डेश्वर मन्दिर धरानको विजयपुरमा अवस्थित छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको