२२ चैत, काठमाडौं । केहि बिकसित देशका डाक्टरहरु र वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड-१९) को भ्याक्सिन पत्ता लगाएको दावी गरी रहेपनि विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कसैको पनि दावीलाई मान्यता भने दिएको छैन । अझैसम्म यस्तो दावी गरेका डाक्टरहरु र वैज्ञानिकहरुले पत्ता