१२ आश्विन २०८१, शनिबार

Tag: पिकनिक

नयाँ वर्षमा ‘पिकनिक’ चहलपहल

महोत्तरी । अङ्ग्रेजी महिनाको गणना (इस्वी सम्वत्) ले नयाँ वर्ष शुरु हुन केही दिन बाँकी छँदै महोत्तरी जिल्लामा ‘पिकनिक’ (वनभोज) चहलपहल बढेको छ । लगातारको चिसो स्याँठले वातावरण चिस्याइरहेकै बेला जिल्लाका धेरैैजसो गाउँ/नगर बस्तीमा नयाँ पिँढीका किशोर र युवाबीच ‘पिकनिक’