अघि पृथ्वीनारायण शाहले बिसे नगार्चीको सल्लाहबाट १२ हजार गोरखाको घरैपिच्छे १/१ रुपिँया उठाएर जनताको सहभागिताबाट १२ हजार रुपिँया पोको पारेर वनारस गई हातहतियार ल्याई नेपाल जितेका थिए । पृथ्वीनारायण शाहले अदालतको फिराद र दण्डकुण्डको रकम दरबारको ढुकुटिमा मिसाउँदैनथे । जोगी