८ मंसिर २०८१, शनिबार

Tag: पात

अम्बाको पातको फाइदाहरु

एजेन्सी, अम्बाको पातले आयुर्वेदको काम गर्छ । अम्बाको पात सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले दर्जनौं रोग निको पार्न सकारात्मक भूमिका खेल्छ । फाइदाहरु मोटोपनालाई कम गराउन सहयोग गर्छ । मुखभित्रको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्छ