१३ आश्विन २०८१, आइतबार

Tag: पाकिस्तानसँग नेपाल

एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपालको खराब हार

काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले फितलो खेल प्रदर्शन गरेको छ । नेपालले बलिङ र ब्याटिङ दुबैमा कमजोर खेल प्रदर्शन गर्यो । पाकिस्तानको मुल्तान रङ्गशालामा टस हारेपछि नेपालले पहिला बलिङ गरेको थियो । पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने क्रममा