१३ आश्विन २०८१, आइतबार

Tag: पशुपति शर्मा

गायक पशुपति शर्मालाई विप्लवले साथ दिदैं जारी गर्यो यस्तो कडा विज्ञप्ति

६ फागुन, काठमाडौँ । गायक पशुपति शर्माको गीत राजनीतिक दवावका कारण युट्युबाट हटाइएकोमा चौतर्फी विरोध भइरहेको छ । शर्माले देशमा भइरहेको भ्रष्टाचारमाथि व्यग्य गर्दै ‘लुट कान्छा लुट, सकेजति लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट’ गीतको भिडियो सार्वजनिक भएसँगै सत्तारुढ