काठमाडौँ, ३० जेठ । सरकारले नयाँ पर्यटन ऐन ल्याउन शुरु गरेसँगै विज्ञहरुले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सरकारलाई सुझाव दिन थालेका छन् । सरकारले ४२ वर्षपछि पर्यटनसँग सम्बन्धित ऐन ल्याउने तयारी गरेसँगै पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले बिहीबार संस्कृति, पर्यटन