११ मंसिर २०८१, मंगलबार

Tag: पर्यटक लोभ्याउँदै

पर्यटक लोभ्याउँदै कास्कीको अर्मलाकोट गाउँ

अन्नपूर्ण, कास्की । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन