३ आश्विन २०८१, बिहीबार

Tag: पर्यटक प्रहरी

पटिहानीमा पर्यटक प्रहरी

चितवन, ४ जेठ । सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक पटिहानीमा पर्यटन प्रहरी परिचालन गरिने भएको छ । भरतपुर महानगरपालिका–२२ वडा कार्यालयको पुरानो कार्यालय रहेको स्थानमा पर्यटन प्रहरी कार्यालय राख्न लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यही