बाजुराका पर्यटकीय ताल सङ्कटमा
बाजुरा, १७ जेठ । जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक र पर्यटकीय महत्वका तालहरु संरक्षणको अभावमा सङ्कटमा परेका छन् । पर्यटकीय ताल छेडेदह र बुढीनन्दासहितका दर्जन बढी तालको अस्तित्व खतरामा परेको छ । पर्यटकलाई मोहनी लगाउने ती तालको संरक्षण र प्रचारमा