३ फाल्गुन २०८२, आइतबार

Tag: परिस्थिति

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ, नेकपा जस्तो होइन : उपसभापति निधि

वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान