१३ आश्विन २०८१, आइतबार

Tag: पराग पाठक

नोबेलपछिको दोस्रो क्लार्क अवार्ड पुरस्कार नेपाली मूलका पाठकलाई

९ वैशाख, काठमाण्डौ । क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कारपछिको सबैभन्दा ठूलो यो अवार्ड अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुर्‍याएवापत पाठकलाई उक्त सम्मान प्रदान गरिन लागेको अमेरिकन इकोनोमिक एसोसिएसनले