साझालाई गतिशील बनाएर प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्छ : मन्त्री अर्याल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले साझा प्रकाशनलाई गतिशील बनाएर प्रतिस्पर्धी क्षमता विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको ५७ औ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘साझा प्रकाशनः आजको सन्दर्भ’