‘कीर्तिचक्र’ विजेता म्याग्दीका पदमबहादुरका नाममा भारतमा विद्यालय
गलेश्वर, १७ कात्तिक । सन् १९९१ को मे महिना । यस महिनामा भारतका प्रायः सबै राज्यमा प्रचण्ड गर्मीले मानिसलाई सताउने गर्दछ । जम्मु कस्मिरको कारगिल क्षेत्रमा भने हिउँ पग्लिने र जाडो घट्नेक्रम मात्र शुरु भएको थियो । जम्मु कस्मिर क्षेत्रका