४ आश्विन २०८१, शुक्रबार

Tag: पथरीशनिश्चरे

आगलागीबाट ६ लाखको क्षति

२२ असोज, उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा नलेर नष्ट