४ आश्विन २०८१, शुक्रबार

Tag: पत्रिका

साहित्यिक पत्रिकालाई वर्गीकरणमा छुट

१७ फागुन, घोराही । प्रेस काउन्सिल नेपालले वर्गीकरणका लागि लाग्ने दस्तुरमा अन्य पत्रपत्रिकाको तुलनामा साहित्यिक पत्रपत्रिकालाई यस वर्षदेखि पचास प्रतिशत छुट दिन थालेको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा आज दाङमा आयोजित ‘साहित्यिक पत्रकारिता गोष्ठी तथा आचारसंहिता संवाद’ कार्यक्रममा काउन्सिलका