१५ मंसिर २०८१, शनिबार

Tag: पढाइ बजेट

‘२५ करोडको पढाइ बजेट सक्ने मेलो मात्रै हुने हो कि ?’

असार २, काठमाडौं । कोरोना त्रासका कारण नियमित पढाइबाट वञ्चित विद्यार्थीका लागि सरकारले २५ करोड बजेटमा एक महिने कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय गएर हुने शैक्षिक क्रियाकलापभन्दा यसमा भिन्न तरिकाबाट सिकाउन खोजिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ