१३ आश्विन २०८१, आइतबार

Tag: न्यूरोलोजिकल

न्यूरोलोजिकल कार्यशाला सम्पन्न

चिप्लेढुङ्गा, ३० वैशाख । पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी पोखरामा पहिलोपटक कार्यशाला सम्पन्न भएको हो । उक्त कार्यशालामा विभिन्न न्यूरोलोजिकल