१२ आश्विन २०८१, शनिबार

Tag: न्याय क्षेत्रका विशिष्ट व्यक्ति

कामु प्रधानन्यायाधीशसहित न्याय क्षेत्रका विशिष्ट व्यक्तिको दोलखा भ्रमण

दोलखा । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्याय क्षेत्रका विशिष्ट व्यक्तिहरूले हालै दोलखा भ्रमण गर्नुभएको छ । जिल्लाको इतिहासमा न्यायपालिकाको प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ता र कानुन क्षेत्रका विशिष्ट व्यक्ति एकैपटक पुग्ने यो ऐतिहासिक अवसर हो । यो अवसरको संयोग नेपाल