११ आश्विन २०८१, शुक्रबार

Tag: नौबीसे सुरुङमार्ग

नागढुंगा–नौबीसे सुरुङमार्गको सुरुङको सर्भे गर्दै ठेकेदार कम्पनी

९ मंसिर, काठमाडौं । नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मारआन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि–कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ । कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो । उक्त सर्भेपश्चात् निर्माण गर्न शुरूदेखि अन्तिमसम्मको खाका तयार