काठमाडौं । नेकपा एमालेकी नेतृ पद्मा अर्यालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेकी छन्। नेतृ अर्यालले पदिय मर्यादाको ख्याल नराखी हिंसात्मक अराजक अभिब्यक्ति दिने मन्त्री यादवले नैतिकताको आधारमा तुरुन्तै राजिनामा दिनुपर्ने बताएकी छन् । मन्त्री यादवले जनमत