५ फाल्गुन २०८२, मंगलबार

Tag: नेप्से परिसूचक

नेप्से परिसूचक आज आठ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ को बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको एक करोड ९६ लाख १६ हजार