१६ असार २०८१, आइतबार

Tag: नेपाल समूहको रणनीति

समानान्तर नेतृत्वलाई तीब्रता दिएर ओलीसँग संघर्ष जारी राख्ने नेपाल समूहको रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्ष दलको नेकपा एमालेको वरिष्ठ नेता भएतापनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई साथ दिएका माधवकुमार नेपाल समूहले एमालेमा समानान्तर नेतृत्वलाई तीब्रता दिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आन्तरिक संघर्ष जारी राख्ने रणनीति उक्त समूहले बनाएको छ । हिजो