१३ आश्विन २०८१, आइतबार

Tag: नेपाल र भारत आमनेसामने

एसिया कप क्रिकेट : २७ वर्षपछि नेपाल र भारत सिनियर टोलीमा आमनेसामने

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र विश्व क्रिकेटको पावर हाउस भारतबीच आज खेल हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा सुरु हुनेछ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो